नेपाल इन्फ्रास्टक्चर बैंकले बुधबारको सेयर बजारमा सबैभन्दा बढी कमाएको छ । निफ्राको ५० कित्ता सेयर हुनेको जम्मा सेयर मूल्य २४ हजार ८ सय ५० पुगेको छ भने ६० कित्ता हुनेको कुल सेयर मूल्य २९ हजार ८ सय २० रुपैयाँ पुगेको छ ।
केही समय अगाडि शेयर कारोवार सुरु भएको इन्फ्रास्टक्चरको शेयर बुधबार प्रतिशेयर ४५ रुपैयाँले बृद्धि भएको छ। आज यसको प्रति शेयर ४ सय ९७ रुपैयाँ कायम भएको थियो। न्यूनतम प्रतिशेयर ४ सय ७४ रुपैयाँ कायम भएको थियो। यो बृद्धि अनुसार १ सय रुपैयामा शेयर किन्नेहरुले ३ सय ९७ रुपैयाँले बढीले नाफा भएको छ।

SymbolLTPPoint Change% Change
As of 2021-02-17 15:00:00
NIFRA497.0045.009.96
CORBL722.0065.009.89
HURJA324.0029.009.83
SFCL196.0017.009.50
SRBL352.0024.007.32
LBL316.0015.004.98
NCCB334.0014.004.38
SSHL171.007.004.27
NBB327.0013.004.14
PICL850.0033.004.04