कार्कीनेटा सम्पर्क समाज पोखराले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम शनिबार मुसलधारे पानीका बीच सम्पन्न भएको छ । झरीको प्रवाह नगरी सुचारु गरीएको कार्यक्रममा ३६ जना रक्तदाताले रक्तदान गरेका थिए ।