पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचन २४ र २५ गते भएको ३३ औं महाधिवेशनमा कार्यसमिति सदस्य पदका उम्मेदवार दिनेशचन्द्र बास्तोला निर्वाचित भएका छन्।
निर्वाचित बास्तोलाले अमूल्य मतदात गरि निर्वाचित गराउनुभएका मतदाता एवम् प्रचारप्रसार गरि सहयोग पु¥याउनुभएका सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए।
बास्तोला नारायण कोइरालाको टीमबाट उम्मेदवारी दर्ता गराएका थिए।