श्रीनवसाथी वचत तथा ऋण सहकारी संस्थाको १३औ बार्षिक साधारण सभा तथा ५ औ अधिबेशनबाट श्री अर्जुन बहादुर थापा अध्यक्षतामा निम्न साथीहरू निर्वाचित हुनु भयो।जसमा सचिव श्री शिवजी पौडेल,कोषाध्यक्षमा श्री कृष्ण प्रसाद लामिछाने,कार्यसमिति सदस्यहरूमा क्रमश श्री राजविक्रम धुजु श्रेष्ठ, श्री ज्ञानी भण्डारी, श्री बुद्धिराज अधिकारी र धर्म बहादुर पुन त्यसै गरि लेखा समिति संयोजकमा श्री पवित्रा बराल र सदस्यहरूमा श्री तोरण बहादुर कुवर र श्री पुर्णचन्द्र न्यौपाने,ऋण लगानी उपसमिति सदस्यहरूमा श्री राजविक्रम धुजु श्रेष्ठ र श्री प्रकाश थापा
शिक्षा उप समिति सदस्यहरूमा श्री गौरी कुमारी के.शी र सविता भण्डारी रहनु भएको घोषण गर्दै निर्वाचन संयोजक श्री रामचन्द्र पोख्रेलले नवनिर्वाचित टिमलाई प्रमाण पत्र र खादामालाले सम्मान गर्दै सोहि समाहारोमा सफत ग्रहण समेत गराउनु भएको सो कार्यक्रममा अध्यक्ष द्धारा प्रस्तुत बार्षिक प्रतिवेदन र प्रस्तावित कार्यक्रमहरू र लेखा परिक्षण प्रतिवेदन एवम् कोषाध्यक्ष द्धारा प्रस्तुत अनुमानित आय व्यय समेत पारित गरियो। उक्त कार्यक्रममा पुर्व कार्यसमिति सदस्य श्री कृष्ण जी पौडेल,निर्वाचन समिति सदस्य श्री कालिदास पौडेल,कोषाध्यक्ष श्री कृष्ण प्रसाद लामिछाने, शेयर सदस्य एवम् एनआईसीएसियाका प्रोभिन हेड श्री दिपेन्द्र शर्मा र सस्थाका सल्लाहाकार एवम् निर्वाचन संयोजक श्री रामचन्द्र पोख्रेल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष श्री अर्जुन ब.थापाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सस्थाका सचिव श्री शिवजी पौडेल गर्नु भएको थियो।