काठमाडौँ, ४ साउनः प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार वीर अस्पतालमा सञ्चालन गरिएको खोप कार्यक्रमको निरीक्षण गर्दै । अमेरिकी सरकारबाट प्राप्त खोप आज विभिन्न स्थानमा नागरिकलाई लगाउन शुरु गरिएको छ । तस्बिरः रोशन सापकोटा÷रासस