पोखराका अग्रज तथा पुराना पत्रकार यज्ञप्रसाद बास्तोलाको कोरोना संक्रमणबाट निधन भएको छ ।
नेपाल पत्रकार महासंघका साधारण सदस्य पत्रकार बास्तोला आनन्द मार्ग प्रचारक संघका सल्लाहकार समेत रहेका थिए।
रिजनल हस्पिटलमा उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उनको उपचारको क्रममा गएराती निधन भएको पारिवारिक श्रोतले जानकारी गराएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 223 Viewed

प्रतिक्रिया दिनुहोस्