पोखरा महानगरपालिका वडा नं. ५ जिरो स्थित पिकअप भ्यानको ठक्करबाट एक जना बालक घाइते भएका छन्।
आज विहान करिब ९ः२० बजेको समयमा ग १ च ८३९५ नं.को पिक अप भ्यानको ठक्करबाट पैदलयात्रीवर्ष ७ का आयुष नेपाली घाइते भएकाछन््। उनलाई उपचारको लागि रिजनल अस्पताल जिरोक किमी पठाइएको छ। घाइतेको अवस्था मध्यम रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जानकारी गराएको छ।