• गृहपृष्ठ
  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अर्थ / वाणिज्य
  • अन्तर्वार्ता/व्यक्तित्व
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    जीवनशैलीधर्म / संस्कृतिरोचक खबरस्वास्थ्यप्रवासबाघपाइला डेस्कबाघपाइला न्युज टिभी
  • २०८३ असोज ६ गते मङ्गलवार
  • ePaper
  • विज्ञापन
  • हाम्रो टिम
  • गृहपृष्ठ
  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अर्थ / वाणिज्य
  • अन्तर्वार्ता/व्यक्तित्व
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    जीवनशैलीधर्म / संस्कृतिरोचक खबरस्वास्थ्यप्रवासबाघपाइला डेस्कबाघपाइला न्युज टिभी
ताजा अपडेट
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
3 months अगाडि
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
3 months अगाडि
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
5 months अगाडि
चट्याङ लागेर स्याङ्जामा एकको मृत्यु, ५ सय ५० कुखुरा मरे
5 months अगाडि
शंकरपोखरीदेखि काठमाडौँ सिधा बस सेवा सञ्चालन
5 months अगाडि
पत्रकार महासंघ गण्डकीले बुझायाे मुख्यमन्त्रीलाई ज्ञापनपत्र
5 months अगाडि
ग्लोबल कलेजियटमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न
5 months अगाडि
लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको अध्यक्षमा पदम श्रेष्ठ
5 months अगाडि
कार्कीनेटा सम्पर्क समाज पोखराद्वारा नयाँ वर्षको भित्ते पात्रो सार्वजनिक
5 months अगाडि
चर्चित
TRENDING
पोखरा पर्वत शेरबहादुर देउवा पोखरा भलिबल प्रशिक्षण केन्द्र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल मुगु बस दुर्घटना श्री चण्डीडाँडा मा.वि. सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा

११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मङ्कोकमा सम्पन्न

बाघपाइला न्युज
  • ख-
  • ख
  • ख+
हङकङ ।

हङकङ
गैरआवासिय नेपाली संघ हङकङ महिला बिभाग र नेपाली महिला संघ हङकङ द्दारा संयुक्तरुपमा आयोजना गरिएको ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस स्थानिय मङ्कोकको सभाहलमा सम्पन्न भएको छ ।
नेपाली महिला संघ हङकङका अध्यक्ष एवं गैरआवासिय नेपाली संघ आईसिसीका महिला सचिव राधिका गुरुङ ‘टिका’को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली मुलका बिभिन्न संघ.संस्थाहरुको उपस्थिती रहेको थियो ।
गण्डकी प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सरस्वती गुरुङले कार्यक्रमको उद्घाटन गरेकी थिइन्।
गैर आवासिय नेपाली संघ हङकङ महिला बिभागका संयोजक कबिता गुरुङले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन् भने

गैरआवासिय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकाल महिलाले गरेका हरेक काममा पुरुषहरुको साथ रहने हुंदा महिला सफल हुनमा पुरुषको ठुलो हात रहेको छ भने पुरुष सफल हुन पनि महिलाको त्यत्तिकै हात रहेको हुन्छ । भेदभाव भन्दा पनि दुबै एकै रथमा रहेको बुझ्नुपर्नेमा ढकालको जोड रहेको छ ।

स्थानीय कलाकार सरला तमाङ, पबित्रा राई, रोषा लिम्वु लगायतले “नेपाली हामी” गित बोलको तारादेबीको गित गाएका थिए । भने हङकङका लागी भारतिय काउन्सिलर सुरबी गोयल, हङकङका लागी नेपाली काबा काउन्सिलर सतिश गुरुङ, सरला तामाडं् रोश रोशा लिम्बु, पबित्रा राईको राष्ट्रिय गित गाएका थिए ।

गैरआवासिय संघ हड्कडका महासचिब अनु राई, डिष्ट्रिक काउन्सिलर अरुणा गुरुङ लगायतले बिज्ञान र प्रविधिको युगमा पनि महिलाको अवस्था भने ५० औं वर्ष अगाडिकै अवस्थामा रहेको बताउँदै चिन्ता प्रकट गरेका थिए ।
पहिलो नेपाली याऊ चि माडः जिल्ला सदस्य अरूण गुरुङ र समाजसेवी पुष्पा गुरूड (गुरूआमा) लाई अभिनन्दन गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान दिएका फियानो हङकङको अध्यक्ष कल्पान चाम्लिड राई, तामाङ धेदुङ संघका अध्यक्ष अनिता तामाङ, पुन मगर समाजका अध्यक्ष गोमा पुन, लाघाली समाज हङकङका अध्यक्ष निगम थापा र तमु टो ह्यूला हङकङको महिला संयोजक भक्ति गुरुङ लगायत ५ जना महिला लाई सम्मान गरिएको थियो । भने ब्यापार तर्फ चुलो रेष्टुरेन्टका सन्चालक पर्वती गुरूड र बु्द लाउन्च चकलेटका प्रोपाईटर गिता क्षेत्री, खेलकुद तर्फ तेक्वान्दोका डन २ पद्दबी टप माउन्टेनका करुणा प्रधानलाई सम्मान गरिएको थियो ।
सन २०१३ देखी दुबै संस्थाको सकृयतामा यसरी समाजमा योगदान दिएकाहरुलाई सम्मान गरिंदै आएको छ । बिगत केही बर्षदेखी “यियर अफ द ओमेन”का लागी योग्य पात्रको खोजीमा रहेको आयोजकले जानकारी गराए ।
कार्यक्रममा नेपालबाट गएका गण्डकी प्रदेश सांसद सरस्वती गुरूड र अग्रज पत्रकार राज बहादुर गुरूडलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संयुक्त जुम्बा का सुकु लिम्बु टिम र ससाना नानीहरू को नृत्य बाट मनोरंजन गराएका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया
सम्बन्धित समाचार
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
चट्याङ लागेर स्याङ्जामा एकको मृत्यु, ५ सय ५० कुखुरा मरे
शंकरपोखरीदेखि काठमाडौँ सिधा बस सेवा सञ्चालन
पत्रकार महासंघ गण्डकीले बुझायाे मुख्यमन्त्रीलाई ज्ञापनपत्र
समाचार
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
प्रवास
अनेसास कविता महोत्सवका लागि ३०१ कविता प्राप्त
अमेरिकाबाट कटवालले भने — नेपाल विश्वका हिन्दूहरूको श्रद्धाकेन्द्र
बहराइनमा आन्दोलनरत नेपाली स्वदेश फर्कन चाहे सेवा सुविधा दिएर पठाइने
एनआरएनएको निर्वाचन स्थगित
मनोरञ्जन
गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान
गुहार गुहार भन्दै आए केशब घिमिरे
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने
©2021 baghpailanews | Developed By EgSoftTech