पोखरा, ९ पुस
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ युकेका लागि प्रस्थान गरेकाछन्।
तमु धिं युकेको रजत जयन्ती ल्होछार समारोहमा तमु धीं युकेको निमन्त्रणामा युकेको लागि सोमबार पोखराबाट प्रस्थान गरेका हुन्।
पोखाराबाट प्रस्थान अघि अध्यक्ष गुरुङले तमु नेपालका वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङलाई कार्यभार सुम्पिएका थिए भने अध्यक्ष गुरुङलाई तमु धिं नेपाल, तमु धिं नेपाल केन्द्रिय युवा समिती, तमु धिं नेपाल केन्द्रिय युवा समिती, तमु कलाकार संघ गण्डकी, गुरुङ फिल्म एशोसियन नेपाल जिफान, रेडियो गोर्खालीले लगायतले शुभयात्रासहित बिदाई गरेका थियो।
अध्यक्ष हुमबहादुर गुरुङ तमु धिं युकेको निमन्त्रणामा तमु धीं युकेको डिसेम्बर २८ तारेखमा लण्डन्मा हुने रजत जयन्ती तमु ल्होछार समारोहका लागि केहिदिनको भ्रमणमा बुधबार बिहान नेपालबाट युके प्रस्थान गर्दैछन् ।