• गृहपृष्ठ
  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अर्थ / वाणिज्य
  • अन्तर्वार्ता/व्यक्तित्व
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    जीवनशैलीधर्म / संस्कृतिरोचक खबरस्वास्थ्यप्रवासबाघपाइला डेस्कबाघपाइला न्युज टिभी
  • २०८३ असोज ५ गते सोमवार
  • ePaper
  • विज्ञापन
  • हाम्रो टिम
  • गृहपृष्ठ
  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अर्थ / वाणिज्य
  • अन्तर्वार्ता/व्यक्तित्व
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    जीवनशैलीधर्म / संस्कृतिरोचक खबरस्वास्थ्यप्रवासबाघपाइला डेस्कबाघपाइला न्युज टिभी
ताजा अपडेट
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
3 months अगाडि
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
3 months अगाडि
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
5 months अगाडि
चट्याङ लागेर स्याङ्जामा एकको मृत्यु, ५ सय ५० कुखुरा मरे
5 months अगाडि
शंकरपोखरीदेखि काठमाडौँ सिधा बस सेवा सञ्चालन
5 months अगाडि
पत्रकार महासंघ गण्डकीले बुझायाे मुख्यमन्त्रीलाई ज्ञापनपत्र
5 months अगाडि
ग्लोबल कलेजियटमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न
5 months अगाडि
लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको अध्यक्षमा पदम श्रेष्ठ
5 months अगाडि
कार्कीनेटा सम्पर्क समाज पोखराद्वारा नयाँ वर्षको भित्ते पात्रो सार्वजनिक
5 months अगाडि
चर्चित
TRENDING
पोखरा पर्वत शेरबहादुर देउवा पोखरा भलिबल प्रशिक्षण केन्द्र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल मुगु बस दुर्घटना श्री चण्डीडाँडा मा.वि. सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा

सिटीवान टेलिभिजनको अध्यक्षमा पुनः पवन प्रजापति

बाघपाइला न्युज
  • ख-
  • ख
  • ख+
पोखरा । पोखरालाई केन्द्रमा राखेर सञ्चालन भइरहेको सिटीवान टेलिभिजनको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले पुनः पवन प्रजापतिको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । जस अनुसार उपाध्यक्षमा चिनु गुरुङ र राजेन्द्र ओझा, सचिवमा सुरेश श्रेष्ठ र कोषाध्यक्षमा विनोद भुजेललाई सर्वसम्मत चयन भएका छन् ।  सदस्यमा सुनिल गुरुङ, सुदीप प्रधानाङ्ग, सुस्मा थापा पाण्डे, सन्तोष कुमार श्रेष्ठ, वसन्त केसी र टिना थापा रहेका छन् ।
नेतृत्व चयनको लागि अधिवक्ता वि वि विष्ट संयोजक रहेको निर्वाचन समिति निर्माण गरिएको थियो । यस अगाडि अधिवेशनको उद्‌घाटन गर्दै अध्यक्ष प्रजापतिले टेलिभिजनको स्थापना कालिन लक्ष्य अनुसारै अबको कार्य समितिले काम गर्ने धारणा व्यक्त गरे ।
अध्यक्ष प्रजापतिले अबको कार्यसमितिले वजारको अवस्थालाई ध्यान दिदैँ टेलिभिजन अझै राम्रो र सबै दर्शकको अपनत्व हुने खालका कार्यक्रम प्रसारण गर्ने वातावरण बनाउन सबैसँग अनुरोध पनि गरे ।
कार्यक्रममा टेलिभिजनका उपाध्यक्ष चिनु गुरुङले सबैको हित र आम नागरिकको पक्षमा वकालत गर्न स्थापना गरिएको सिटीवानले भुइँ मान्छेको आवाजलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने धारणा राखिन् । उनले यस्तो विकराल अवस्थामा पनि टेलिभिजनले लक्ष्य अनुसारको नाफा आर्जन गर्न सकेकोमा सबैलाई धन्यवाद दिदैँ यो वर्ष अझ धेरै काम गर्न सबैसँग सहकार्यका लागि अनुरोध गरिन् ।
पोखराको दि होटल कान्तिपुरमा भएको साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन र सचिवको प्रतिवेदन सर्वसम्मतले पारित समेत गरेको थियो ।
कार्यक्रममा टेलिभिजनका प्रबन्ध निर्देशक तथा सेयर सदस्य अनिशा श्रेष्ठले टेलिभिजनको सञ्चालन प्रकृया र टेलिभिजनले आगामी वर्षमा लिनुपर्ने रणनीतिक योजनाका बारेमा जानकारी गराएकी थिइन् ।
स्टार नेपाल मिडिया हव प्रा.लि. द्वारा सञ्चालित सिटीवान टेलिभिजन गण्डकी प्रदेशलाई आधार मान्दै सञ्चालित छ ।
२०७७ सालमा स्थापित टेलिभिजनले शिक्षा, स्वास्थ्य, मनोरञ्जन, समाचार, पर्यटन र व्यवसायलाई मुख्य विषयवस्तु बनाउने गरेको छ । देशैभरका सबै डिजिटल सेवा प्रदायक नेटवर्कबाट प्रसारित टेलिभिजन बिहान ५ वजे देखी राती ११ बजे सम्म नियमित प्रसारण भइरहेको छ ।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार
प्रतिक्रिया
सम्बन्धित समाचार
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
चट्याङ लागेर स्याङ्जामा एकको मृत्यु, ५ सय ५० कुखुरा मरे
शंकरपोखरीदेखि काठमाडौँ सिधा बस सेवा सञ्चालन
पत्रकार महासंघ गण्डकीले बुझायाे मुख्यमन्त्रीलाई ज्ञापनपत्र
समाचार
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
प्रवास
अनेसास कविता महोत्सवका लागि ३०१ कविता प्राप्त
अमेरिकाबाट कटवालले भने — नेपाल विश्वका हिन्दूहरूको श्रद्धाकेन्द्र
बहराइनमा आन्दोलनरत नेपाली स्वदेश फर्कन चाहे सेवा सुविधा दिएर पठाइने
एनआरएनएको निर्वाचन स्थगित
मनोरञ्जन
गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान
गुहार गुहार भन्दै आए केशब घिमिरे
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने
©2021 baghpailanews | Developed By EgSoftTech