मंसीर २०, पोखरा ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्वाचनमा बाघपाइला न्युज डटकमका प्रधान सम्पादक पदम श्रेष्ठ निर्वाचित भएका छन् । उनि बाघपाइला न्युज र बाघपाइला साप्ताहिक पत्रिकामा आवद्ध छन् ।
मंसीर २८ गते भएको निर्वाचनमा श्रेष्ठले ४ सय ९ मत र मञ्जुल शाक्यले ३ सय ६० मत सहित निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी तिलक प्रसाद पुन (तिलक)ले १ सय ९१ मत ल्याएका थिए । आदिवासी जनजाति सदस्यमा २ जना रहने प्रावधान रहेको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको मत परिणामः