• गृहपृष्ठ
  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अर्थ / वाणिज्य
  • अन्तर्वार्ता/व्यक्तित्व
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    जीवनशैलीधर्म / संस्कृतिरोचक खबरस्वास्थ्यप्रवासबाघपाइला डेस्कबाघपाइला न्युज टिभी
  • २०८३ साउन २३ गते शनिवार
  • ePaper
  • विज्ञापन
  • हाम्रो टिम
  • गृहपृष्ठ
  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अर्थ / वाणिज्य
  • अन्तर्वार्ता/व्यक्तित्व
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    जीवनशैलीधर्म / संस्कृतिरोचक खबरस्वास्थ्यप्रवासबाघपाइला डेस्कबाघपाइला न्युज टिभी
ताजा अपडेट
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
1 month अगाडि
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
1 month अगाडि
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
3 months अगाडि
चट्याङ लागेर स्याङ्जामा एकको मृत्यु, ५ सय ५० कुखुरा मरे
4 months अगाडि
शंकरपोखरीदेखि काठमाडौँ सिधा बस सेवा सञ्चालन
4 months अगाडि
पत्रकार महासंघ गण्डकीले बुझायाे मुख्यमन्त्रीलाई ज्ञापनपत्र
4 months अगाडि
ग्लोबल कलेजियटमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न
4 months अगाडि
लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको अध्यक्षमा पदम श्रेष्ठ
4 months अगाडि
कार्कीनेटा सम्पर्क समाज पोखराद्वारा नयाँ वर्षको भित्ते पात्रो सार्वजनिक
4 months अगाडि
चर्चित
TRENDING
पोखरा पर्वत शेरबहादुर देउवा पोखरा भलिबल प्रशिक्षण केन्द्र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल मुगु बस दुर्घटना श्री चण्डीडाँडा मा.वि. सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा

समसामयिक सन्दर्भमा अन्तरक्रिया

बाघपाइला न्युज
  • ख-
  • ख
  • ख+
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, पृथ्वीनारायण क्याम्पस एकाइ समितिको आयोजनामा ‘समसामयिक राजनीतिक अवस्थामा प्राध्यापकको भूमिका’ बिषयक अनतरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रमुख वक्ता बरिष्ठ पत्रकार एवम् राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले वर्तमान सत्ता गठबन्धनको धरातलिय यथार्थ, विदेशी शक्ति केन्द्रको स्वार्थ, देशभित्रको परिस्थिति लगायतका विभिन्न आयामबारे गहिरो चिरफार गरेका थिए यसै गरी प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका केन्द्रीय सचिव डा. बिष्णु पोखरेलले विश्वविद्यालयको बर्तमान स्थिति, खुला प्रतिस्पर्धाको नाममा गरिएका अवान्छित चलखेललगायतका विभिन्न पक्षबारे चर्चा गरेका थिए। अन्तरक्रिया कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष कमलप्रसाद सापकोटा, प्रा डा कुसुमाकर न्यौपानेलगायतले बोलेका थिए। संघका अध्यक्ष देवीलाल शर्मा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मदनप्रसाद वरालले गरेका थिए। कार्यक्रममा पृथ्वीनारायण क्याम्पस र विन्दुवासिनी संस्कृत क्याम्पसका करिब ४० जना प्राध्यापक सहभागी रहेको पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए।

  • प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल
प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया
सम्बन्धित समाचार
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
चट्याङ लागेर स्याङ्जामा एकको मृत्यु, ५ सय ५० कुखुरा मरे
शंकरपोखरीदेखि काठमाडौँ सिधा बस सेवा सञ्चालन
पत्रकार महासंघ गण्डकीले बुझायाे मुख्यमन्त्रीलाई ज्ञापनपत्र
समाचार
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
प्रवास
अनेसास कविता महोत्सवका लागि ३०१ कविता प्राप्त
अमेरिकाबाट कटवालले भने — नेपाल विश्वका हिन्दूहरूको श्रद्धाकेन्द्र
बहराइनमा आन्दोलनरत नेपाली स्वदेश फर्कन चाहे सेवा सुविधा दिएर पठाइने
एनआरएनएको निर्वाचन स्थगित
मनोरञ्जन
गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान
गुहार गुहार भन्दै आए केशब घिमिरे
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने
©2021 baghpailanews | Developed By EgSoftTech