“आन्तरिक प्रतिस्पर्धामा सफल भई उम्मेदवार बन्नुभएकोमा खुसी व्यक्त गर्दै आफ्नो निर्वाचन क्षेत्र भरिका सवै दाजुभाई, दिदी बहिनीहरूले सामना गरिरहनु परेका समस्याहरूको समाधान, वहाँहरूसङ्ग भएको क्षमता, साधन, स्रोतहरूको पूर्णरूपले प्रयोगमा ल्याउन सक्ने वाताबरण तयार पारि ब्यक्ति ब्यक्तिको जीवनमा परिवर्तन ल्याउने र विकाशका गतिबिधीहरू अगाडि बढाउने सङ्कल्प र प्रतिबद्धताकासाथ सबै मतदाताहरूको मन जित्नु हुनेछ, विजयी बन्नु हुनेछ भन्दै गण्डकी प्रदेशका तर्फवाट हार्दिक शुभकामना ब्यक्त गर्दछौँ”, उनले भनेका छन् ।
साथै सभापति शर्माले “हामी तपाइको उम्मेदवारीको पक्षमा मात्र हैन पूर्णसफलता दिलाउन अहोरात्र तपाइको साथमा रहेर काम गर्ने विश्वास दिलाउदै पुर्ण सफलताको कामनाका साथ श्रीराम भक्तशिरोमणि हनुमानका चरणमा विजय प्राप्तिका लागि प्रार्थना गर्दछौं । जय श्रीराम । जय नेपाल ।”
आसन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई विजयी गराउनको लागी नेपाली कांग्रेस प्रदेशले विशेष भुमिका खेल्ने समेत जानकारी गराएका थिए ।