पोखरा जनप्रीय बहुमुखी क्याम्पस प्राङ्गणमा भएको शान्तिपुर्ण विरोध तथा मसाल जुलुसमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ। झडपमा दर्जनौ बिद्यार्थी नेताहरु घाईते भएका छन।

https://www.youtube.com/watch?v=86yKm6nhL5U

शान्तिपुर्ण विरोध तथा मसाल जुलुसमा भएको प्रहरीको हस्तक्षेप र स्वतन्त्रताका साथ आफ्नो विरोध राख्न पाउने र आफ्नो राजनैतिक विचार देखाउन पाउने नेपाली जनताको नैसर्गिक अधिकार माथी नेपाल प्रहरीको गैरजिम्मेवार भएर उग्र कदमको कारण आन्दोलनका क्रममा बिद्यार्थी नेताहरु घाइते भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन महानगरका अध्यक्ष विशाल गोले तामाङले बताएका छन।

https://www.youtube.com/watch?v=H3yFabUr3yE

दुइ पक्ष झडपमा अनेरास्ववियूका केन्द्रिय सदस्य क्षितिज सापकोटा , अनेरास्ववियू पोखरा विश्वविद्यालयका विद्यार्थी नेताहरु विनायक तिमिल्सिना, पवन लम्साल र अनेरास्ववियू जनप्रिय बहुमुखी क्याम्पसका नेता कमरेड दिपक पुरी(आवाज) लगाएतका बिद्यार्थी नेता हरु घाईते भएका छन्।

No photo description available.