भाद्र २६, पाेखरा। पाेखरा भलिवल ट्रेनिङ  सेन्टरकाे अायाेजनामा छन्तयाल समाज घर पाेखरामा भएकाे पुरूष भलिवल पानी पर्दा स्थगित खेल पुन सुचारू भएकाे
छ। २२ गतेबाट सुरू भएकाे खेलमा पुरूष तर्फ एपिएफ र मामा भान्जा काठमाण्डाै फाइनलमा भिडेका छन्।
१- १ सेट जित हासिल गरेका दुवै टिमले तेस्राे म्याचमा पानी पर्दा खेल राेकिएकाे हाे। जसमा एपिएफले १६ र मामा भान्जाले १७ प्वाइन्ट ल्याएकाे छ।
त्यसैगरी महिला भलिवल प्रतियाेगितामा एशियन शुज लामाचाैर प्रथम र अर्चलवाेट भलिवल दाेस्राे भएका छन्।
प्रथम पुरस्कार पुरूषतर्फ नगद १ लाख र द्वितियलाई नगद ६० हजार र महिला तर्फ नगद ४० हजार र २५ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेकाे छ ।