स्थानिय तहकाे निर्वाचन २०७९ काे फलेवास नगरपालिका वडा न १  मा काङ्ग्रेसका चाेलाकान्त निर्वाचित भएका छन्।
फलेवास नगरपालिका वडा न १ कार्कीनेटा वडाकाे अध्यक्ष पदका उम्मेद्वार चाेलाकान्त पाध्या निर्वाचित भएका छन्। उनी नेपाली काङ्गेसकाे तर्फबाट गठबन्धनमा उम्मेद्वारी दिएका थिए।
उनका निकटतम प्रतिद्दन्दी नेकपा एमालेबाट प्रत्यासी उम्मेदवार दिर्घ नारायण शर्मा ३ मत पछि परेका हुन्।

कार्कीनेटा अन्नपुर्ण केन्द्रमा भएकाे मतदानमा १२९५ मत खसेकाे थियाे । अाधिकारिक जानकारी अाउन भने बाकी छ।