पोखरा ः पोखरा महानगरपालिकाको गेटको ठिक अगाडि भर्खरै जमिन भास्सिएको छ।
पोखराको केन्द्र विन्दुमा रहेको न्यूरोडको मुल सडकमा जमिन भास्सिदा ठूलो भ्वाङ परेको को छ।
सडकमा करिब १ मिटर को भ्वाङ देखिए पनि भित्र भने गुफा जस्तो बनेको छ। उक्त स्थानको उत्तरतर्फ केही वर्ष अगाडि पनि भ्वाङ परेर माटो राख्ने क्रममा ट्रक नै भित्र पसेको थियो।
कमसल भौगोलिक बनावटको कारण पोखराको केही भागमा समय समयमा भास्सिरहेको पाइन्छ।

भिडियोको लागि :

(3) Facebook