पोखरा महानगर पालिका वडा नं.–१७ विरौटामा रहेको सु–शान्त टोल सुधार समितिले काउसेघारीमा भवन शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ ।
भवनशिलान्यास सु–शान्तआमा समुहकी अध्यक्ष लिला रेग्मीको हातवाट गरिएको हो ।
समाज र टोलको विकास मा समुदायमा बसोवास गर्ने सबैको दायित्व रहने हुदा सबै टोल बासीको आर्थिक तथा भौतिक सहयोग बाट नै भवन निमार्ण कार्यलाई अगाडी बढाईएको अध्यक्ष रेग्मीले बताइन्।
भवन हाललाई एक तल्ला सम्पन्न गरिने र भविष्यमा आवश्यकता अनुसार बढाईदै लगीने वारे टोल सुधार समितिका सह–सचिव महेश पौडेल जानकारी गराए।