बडादशैँको सातौं दिन मङ्गलबार फूलपाती भित्र्याउन तनहुँको व्यास नगरपालिका–४ स्थित कालिका मन्दिरमा डोली लिएर जाँदै नेपाल प्रहरी । कालिका मन्दिरमा प्रत्येक वर्षको फूलपातीमा डोली भित्र्याउने प्रचलन छ । तस्बिर ः कृष्ण न्यौपाने÷ रासस